Rule 15
नापी गर्ने अधिकार
: अन्वेषण खण्ड, करार क्षेत्र र उत्पादन क्षेत्र स्पष्ट रूपले सीमाङ्कन गर्ने प्रयोजनको लागि विभागले आवश्यक देखेमा ठेकेदारको खर्चमा आफैंले नापी गर्न वा ठेकेदारलाई नापी गर्न आदेश दिन सक्नेछ ।
पेट्रोलियम नियमावली, २०४१
Chapter - 2
Chapter - 12
Rule 50: तथ्यांक, जानकारी आदि बिक्री गर्ने अधिकारRule 51: मूल तथ्यांक र नमूना नेपालमै राख्नु पर्नेRule 52: सुविधा उपलब्ध गराउनु पर्नेRule 53: जमानत दिनु पर्नेRule 53A: गोपनीयताRule 54: पेट्रोलियमको मूल्य निर्धारणRule 55: एकीकरणRule 56: संलग्न रहेको प्राकृतिक ग्याँसको उपयोगRule 57: सूचना प्रकाशित गर्ने